Skip to main content

Posts

Showing posts from 2017

खजुराको बजेट कती ?

नेपाल सरकारले घोसणा गरेको २०७३ ७४ को बजेटमा स्थानिय निकायलाई बलियो बनाउने गरी बजेट घोसणा गरेको छ ।खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने सरकारले यस अघी नै निर्णय गरे पनि खजुरा गाउँपालिकाकै नाममा बजेट घोसणा गरेको छ । खजुरा गाउँपालिकाको नाममा बित्तिय समानिकारण शीर्षकमा कारीब साढे २४ करोड र ससर्त अनुदान शीर्षकमा कारीब साढे १५ करोड गरी कारीब ४० करोड बजेट बिनियोजन भएको छ । ध्यान रहोस यो सबै बिकास बजेट भने होइन । यही बजेटबाट कर्मचारी शिक्षकको तलब लगायत धेरै बिधामा खर्च गर्नु पर्ने हुन्छ । यध्यपी यो राम्रो बजेट भएको र हामिले उचित जनप्रतिनिधी छानेर उनिहरुले राम्रो बेवस्तापन गरे जनाताले महसुस गर्न सक्ने गरी काम गर्न सक्छन ।

खजुरा नगरपालिकाको चुनावमा कुन पार्टिको स्थिती कस्तो ? थाहा पाउन र आफ्नो मत राख्न यहाँ CLICK गर्नुहोस ।

खजुरा नगरपालिकाको यसपालिको चुनावको सर्बेक्छणमा आफु पनि भोट गर्नुस र साथिहरुलाई पनि SHARE गर्दिनुस । कृपया खजुरा छेत्र बाहिरकाले भाग नलिनु होला ।  अहिले सम्मको परिणाम हेर्न Results बटन थिच्नुहोस । सर्भे: खजुरामा यसपालिको चुनावमा कुन पार्टी छान्नुहुन्छ ? नेपाली काङ्रेस ने .क .पा. एमाले ने .क .पा. माओबादी मधेशबादी राप्रपा Other Please Specify: survey maker