खजुराको बजेट कती ?


नेपाल सरकारले घोसणा गरेको २०७३ ७४ को बजेटमा स्थानिय निकायलाई बलियो बनाउने गरी बजेट घोसणा गरेको छ ।खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने सरकारले यस अघी नै निर्णय गरे पनि खजुरा गाउँपालिकाकै नाममा बजेट घोसणा गरेको छ । खजुरा गाउँपालिकाको नाममा बित्तिय समानिकारण शीर्षकमा कारीब साढे २४ करोड र ससर्त अनुदान शीर्षकमा कारीब साढे १५ करोड गरी कारीब ४० करोड बजेट बिनियोजन भएको छ । ध्यान रहोस यो सबै बिकास बजेट भने होइन । यही बजेटबाट कर्मचारी शिक्षकको तलब लगायत धेरै बिधामा खर्च गर्नु पर्ने हुन्छ । यध्यपी यो राम्रो बजेट भएको र हामिले उचित जनप्रतिनिधी छानेर उनिहरुले राम्रो बेवस्तापन गरे जनाताले महसुस गर्न सक्ने गरी काम गर्न सक्छन ।

Comments